७ जेठ, काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेका छन् ।
उनले एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा)का १६ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् ।
याे पनि पढ्नुहाेस् :
प्रधानमन्त्रीमा दावी पेश गर्न देउवा शीतलनिवासमा
देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्नुअघि नै प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालयमा
प्रकाशित मिति : २०७८ जेष्ठ ७ गते शुक्रवार


