२१जेठ,रोल्पा । जिल्लामा पछिल्लो २४ घण्टामा ८८ जना कोरोना संक्रमित थपिएका छन् ।
यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७७३ पुगेको छ ।
रोल्पामा कोरोना संक्रमणबाट हालसम्म १६ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ७९ जना कोरोना संक्रमित निको भएको छन् ।
योसँगै कोरोनाबाट निको हुनेको संख्या ६३२ जना पुगको छ ।
प्रकाशित मिति : २०७८ जेष्ठ २१ गते शुक्रवार


