भारतमा १लाख ६ सय ३४ जना कोरोना संक्रमित थपिए

२५जेठ, काठमाडौं । भारतमा कोरोना संक्रमणको दर घटेको छ ।

पछिल्लो २४ घण्टामा १ लाख ६३६ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा २ हजार ४२७ कोरोना संक्रमितको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार भारतमा क्रमशः संक्रमण कम हुँदै गएको छ ।

भारतमा हालसम्म २ करोड ८९ लाख ९ हजार ९७५ जनामा कोरोना संक्रमण भइसकेको छ ।

३ लाख ४९ हजार १८६ संक्रमितको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस