२५ जेठ,बुटवल। दाङमा थारु संस्कृति संरक्षणकालागि बडघर बन्ने भएको छ ।
लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले आगामी आर्थिक बर्ष २०७८र०७९ को लागि प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताए ।
साथै उनले राप्ती प्राबिधिक शिक्षालयलाई गढवा गाउँपालिकामा स्थानान्तरण गर्ने बताए ।
याे पनि पढ्नुहाेस् :
लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम (पूर्ण पाठ)
प्रकाशित मिति : २०७८ जेष्ठ २५ गते मङ्गलवार


