२६जेठ,काठमाडौँ । गण्डकी प्रदेशका सांसद कृष्ण थापाको मुद्दामा अन्तरिम आदेश पुनरवलोकन गर्न माग गर्दै राष्ट्रिय जनमोर्चाको संसदीय दल सर्वोच्च अदालत गएको छ ।
सांसद पियारी थापाले बुधबार भ्याकेट निवेदन दिएको जानकारी दिइन् ।
गत आइतबार सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै उनको पद पुनर्बहाली गरेको थियो ।
प्रकाशित मिति : २०७८ जेष्ठ २६ गते बुधवार


