फाइल फाेटाे
३१ जेठ, काठमाडौँ । नेकपा (एमाले) का नेता झलनाथ खनाल थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना भएका छन् ।
नियमित उपचारका क्रममा अस्पताल पुगेका नेता खनाललाई चिकित्सकको सल्लाहअनुसार नै आज भर्ना गरिएको हो ।
प्रकाशित मिति : २०७८ जेष्ठ ३१ गते सोमवार


