१असार, काठमाडौं । प्रदेश १ सरकारले आर्थिक वृद्धिदर ३.६ पुग्ने अनुमान गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बोहाङले चालु आवमा आर्थिक वृद्धिदर ३.६ प्रतिशत पुग्ने अनुमान गरेको बताए ।
प्रदेश १ मा १.१८ प्रतिशतले आर्थिक वृद्धि दर ऋणात्मक बनेको छ ।
प्रकाशित मिति : २०७८ असार १ गते मङ्गलवार


