१४ साउन, काठमाडौं। गायिका समीक्षा अधिकारीको स्वरमा तीज गीत ‘कस्की छोरी होला’ सार्वजनिक भएको छ ।
यस गीतमा गायक सचिन भट्टराईको पनि स्वर रहेको छ ।
यस गीतको भिडियोमा सुनिल न्यौपाने, मीना बर्तौला, अर्जुन सापकोटा र जुना बीसीको नृत्य देख्न सकिन्छ ।
प्रकाशित मिति : २०८२ साउन १४ गते बुधवार


