२४पुष, बाँके।नेकपा एमाले बाँकेको उपाध्यक्षमा डिल्ली बिसी निर्वाचित भएका छन्। केन्द्रीय प्रचार विभागका सदस्य समेत रहेका बिसी एमाले महासचिव शंकर पाेखरेलनिकट मानिन्छन्। अनलाइन साझा लेखकबाट थप... प्रकाशित मिति : २०७८ पुष २४ गते शनिवार