सुनको मुल्य घट्यो

१२माघ, काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य केही घटेको छ । सुनको मुल्य तोलामा २ सय रुपैयाँले घटेको हो ।

हिजो (आइतवार) सुनको मुल्य प्रतितोला रु ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आज ९सोमवार० छापावाला सुनको मुल्य प्रतितोला रु ९२ हजार ४ सयमा र तेजावी सुनको मुल्य प्रति तोलाको रु ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार छ ।

त्यस्तै चाँदीको मुल्य भने प्रति तोला रु १२ सय ६० रुपैयाँमा कोरबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०७७ माघ १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस