
रोल्पा । नेकपा एमाले रोल्पाको सातौँ जिल्ला अधिवेशनको निर्वाचन कार्यक्रम तालिका सार्वजनिक गरेको छ।
प्रमुख निर्वाचन अधिकृत बालकृष्ण आचार्यले आजै ६ बजेदेखि मतदान सुरु हुने बताएका छन् ।
निर्वाचन कमिटीले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी सकेको छ ।
प्रकाशित मिति : २०८० फाल्गुन ३० गते बुधवार