एमाले रोल्पा अधिवेशन : मतदान सुरु

रोल्पा । रोल्पाको लिबाङमा जारी नेकपा एमाले रोल्पाको सातौँ जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

मंगलबारदेखि सुरु भएको सातौँ जिल्ला अधिवेशनमा नेतृत्वका लागि सर्वसम्मत प्रयास असफल भएपछि निर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : २०८० फाल्गुन ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस