बालुवाटार बैठक निष्कर्षविहीन

८ चैत्र,काठमाडौँ । सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुको बैठक निष्कर्षविहीन भएको छ ।

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो ।

मन्त्रालय बाँडफाँटबारे सहमति जुट्न नसकेकोपछि थप छलफल गर्नेगरी बैठक सकिएको हो ।

प्रकाशित मिति : २०७९ चैत्र ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस