विप्लवका माहिला दाइ जयन्द्र चन्द पक्राउ

काठमाडाै । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका दाई चयन्द्र चन्दलाई ललितपुर प्रहरीले जावलाखेलबाट पक्राउ गरेको छ । पक्राउ परेका चन्द नेपाल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष समेत हुन् ।

प्रहरील चन्द लगायत ६ जननालाई हिजो राति ललितपुरको जावलाखेलबाट पक्राउ गरेको हो । उनीहरुलाई थप अनुसन्धानका लागि सेफ हाउसमा राखेको प्रहरी स्रोतले बताएको छ ।

प्रकाशित मिति : २०७६ चैत्र १० गते सोमवार
प्रतिक्रिया दिनुहोस