कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

१९ चैत्र,काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक विहान १० बजे बोलाइएको छ ।

मन्त्रिपरिषद्को पूर्णता, उपनिर्वाचन, समय सामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो ।

प्रकाशित मिति : २०७९ चैत्र १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस