यस्ता छन् बिहान उठ्न बित्तिकै गर्नुपर्ने ९ काम

बिहानीले दिनको संकेत गर्छ भने झै बिहान गरिने क्रियाकलाप अनुसार मानिसको दैनिकी कस्तो हुन्छ भन्ने निर्धारण गर्छ।

तपाईले आजको दिनलाई उपलब्धिमूलक र फलदायी बनाउन चाहनुहुन्छ भने यी कुराहरु जान्नै पर्ने हुन्छः

१. बिहान ढिलासम्‍म नसुत्नुस्। सूर्य उदाउनु भन्दा अगाडि उठेको राम्रो।

२.बिहान बिहान कसैमाथि रिस नदेखाउनुस्। कसैले काम बिगारेको छ भने नम्र भएर र सकारात्मक भएर सम्झाउने गर्नुहोस्।

३.बिहानै मोबाइलमा कुरा नगर्नुहोस। र मोबाईल नखोल्नुहोस्।

४. बिहान ओछ्यौनामै पल्टेर टीभी हेर्ने बानी छ भने आजैबाट त्यो बानी त्याग्नुहोस्।

५.बिहान उठ्ने बित्तिकै ऐना नहेर्नु होला। धेरैको प्राय यही बानी छ। यसले तपाइको शरीरमा धेरै मात्रामा नेगेटिभ ऊर्जा, रोगको सम्भावना र भयको सम्भावना उत्पन्‍न गराउँछ।

६.बिहान उठ्ने बित्तिकै घरको छत, बार्दलीमा गएर आफ्नो कमलो छाया वा अरु व्‍यक्तिको पनि हेर्दै नहेर्नुस्। छायाँ हेर्नाले पनि तपाइको शरीरमा ऊर्जा नेगेटिभ बनाइदिन्छ।

७. दूध हालेको चिया खाँदै नखानुस्। यसले ग्‍यास्ट्रिक, ग्यास्ट्रिकले अल्सर अलसरले क्‍यान्सर हुन सक्छ।

८.मसलेदार खाना नखानुस्। खैनी चुरोट र चिया बन्द गर्नुहोस्।

९.बिहान कालो चिया पिउनुस् वा तुलसीको पातको चिया। चियामा चिनीको सट्टामा सख्खर प्रयोग गर्नुहोस्।

प्रकाशित मिति : २०७७ चैत्र २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस