एमालेले  हिमा गाउँपालिकामा टुंग्यायो उम्मेदवार 

३० चैत, काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले) जुम्लाले हिमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुंगो लगाएको छ।

अध्यक्षमा जयबहादुर खत्री र उपाध्यक्षमा भागरथी शाहीको नाम टुंगो लगाएको एमाले जुम्लाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस