३०चैत, बुटवल । नेकपा एमालेले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगर प्रमुखका लागि चार जनाको नाम सिफारिस गरेको छ।
एमाले तिलोत्तमाको प्रमुखका लागि हालका मेयर वासुदेव घिमिरे, नेताहरू यज्ञ गैरे, मोहन चापागाईँ र दिनेश फुल्लेलको नाम सिफारिस गरिएको एमाले रुपन्देहीले जानकारी दियको छ ।
प्रकाशित मिति : २०७८ चैत्र ३० गते बुधवार


