
काठमाडौं। सरकारले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।
प्रकाशित मिति : २०७७ बैशाख २ गते मङ्गलवार