एमालेले टुंग्यायो रोल्पाको त्रिवेणी गाउँपालिकाको उम्मेदवार

वैशाख, रोल्पा ।नेकपा (एमाले)ले त्रिवेणी गाउँपालिका अध्यक्षमा कर्णबहादुर बाँठा उम्मेदवार बनाएको छ।

त्यस्तै उपाध्यक्षमा जानकी बुढालाई  उम्मेदवार बनाउने निर्णय गरेको छ।

आज बसेको एमाले लुम्बिनी प्रदेश कमिटीको बैठकले  बाँठालाई अध्यक्ष र  बुढालाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ।

प्रकाशित मिति : २०७९ बैशाख ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस