वैशाख, रोल्पा ।नेकपा (एमाले)ले त्रिवेणी गाउँपालिका अध्यक्षमा कर्णबहादुर बाँठा उम्मेदवार बनाएको छ।

त्यस्तै उपाध्यक्षमा जानकी बुढालाई  उम्मेदवार बनाउने निर्णय गरेको छ।

आज बसेको एमाले लुम्बिनी प्रदेश कमिटीको बैठकले  बाँठालाई अध्यक्ष र  बुढालाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ।