११वैशाख, रोल्पा । माडी गाउँपालिका अध्यक्षमा नेकपा (एमाले)ले विजय घर्तीलाई उम्मेदवार बनाएको छ । गाउँपालिका उपाध्यक्षमा अमृताकुमाररी घर्तीलाई उम्मेदवार बनाएको छ । नेकपा (एमाले) स्थानीय निर्वाचन २०७९ अनलाइन साझा लेखकबाट थप... प्रकाशित मिति : २०७९ बैशाख ११ गते आइतवार