एमालेबाट रोल्पा नगरपालिकाको मेयरमा आचार्य र उपमेयर गाैतम

११वैशाख, रोल्पा । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा (एमाले)ले रोल्पा नगरपालिकाको उम्मेदवार टुंग्यो लगाएको छ ।

एमालेले नगरपालिकाको मेयरमा घनश्याम आचार्यलाई उम्मेदवार बनाएको छ । भने उप मेयरमा कृष्णीकुमारी गौतमलाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस