एमालेले टुंग्यायो रोल्पाको परिवर्तन गाउँपालिकाको उम्मेदवार

११वैशाख, रोल्पा । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा (एमाले)ले परिवर्तन गाउँपालिकाको उम्मेदवार टुंग्यो लगाएको छ ।

एमालेले गाउँपालिका अध्यक्षमा गंगाराम बुढा र उपाध्यक्षमा सपना रोकालाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस