
११वैशाख, रोल्पा । नेकपा एमालेले सुनिलस्मृति गाउँपालिका अध्क्षमा खिमचन्द्र पुनलाई उम्मेदवार बनाएको छ ।
एमाले लुम्बिनी प्रदेश कमिटीको आज बसेको बैठकले पुनको उम्मेदवार बनाउने निर्णय गरेको छ।
त्यस्तै एमालेबाट उपाध्यक्षमा तारा सेनलाई उम्मेदवार बनाएको छ ।
प्रकाशित मिति : २०७९ बैशाख ११ गते आइतवार