११वैशाख, रोल्पा । रोल्पा नगरपालिकाको मेयर नेकपा माओवादी केन्द्रले सुरेन्द्र थापा घर्तीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यस्तै उपमेयरमा गीता आचार्यलाई उम्मेदवार उम्मेदवार बनाउने निर्णय गरेको छ ।