माओवादी केन्द्रबाट रोल्पा नगरपालिका मेयरकाे उम्मेदवारमा थापा

११वैशाख, रोल्पा । रोल्पा नगरपालिकाको मेयर नेकपा माओवादी केन्द्रले सुरेन्द्र थापा घर्तीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यस्तै उपमेयरमा गीता आचार्यलाई उम्मेदवार उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७९ बैशाख ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस