काँग्रेसले बनायो सुनिलस्मृतिको अध्यक्षमा क्षत्रीलाई उम्मेदवार

११वैशाख, रोल्पा । नेपाली काँग्रेसले सुनिलस्मृति गाउँपालिका अध्यक्षमा गन्जबहादुर क्षत्रीलाई उम्मेदवार बनाएका छ ।

उपाध्यक्षमा तेजकुमारी विष्टलाई उम्मेदवार बनाएको छ ।

क्षत्रीले केहि दिन अघि मात्र वडा अध्यक्षबाट राजीनामा थिएका थिए भने विष्टले पनि वडा सदस्यबाट शुक्रबार राजीनामा दिएकी थिए ।

प्रकाशित मिति : २०७९ बैशाख ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस