सुनिलस्मृति ३ को वडा अध्यक्षमा माओवादी केन्द्रले बनायो विष्टलाई उम्मेदवार

१२वैशाख, रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नम्बर ३ मा नेकपा (माओवादी केन्द्र)ले वडा अध्यक्षमा दुर्गाबहादुर विष्टलाई उम्मेदावर बनाएको छ ।

२०७४ सालमा स्थानीय तहको निर्वाचनमा विष्टलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा अध्यक्षको उम्मेदवार बनाएको थियो । तर उनी वडा अध्यक्षमा पराजित भएपछि माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : २०७९ बैशाख १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस