माओवादी केन्द्रले गर्यो रोल्पा नगरपालिका उम्मेदवारी दर्ता

तस्विर: नवीन लोचनमगर

१२ वैशाख, रोल्पा । नेकपा (माओवादी केन्द्र)ले रोल्पा नगरपालिकामा उम्मेदवारी दर्ता गरेको छ ।

माओवादी केन्द्रबाट नगरपालिका मेयरमा सुरेन्द्र थापा घर्तीले र उपमेयरमा गीता आचार्यले उम्मेदवारी दर्ता गरेकी छन् ।

प्रकाशित मिति : २०७९ बैशाख १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस