१२ वैशाख, रोल्पा । नेकपा (माओवादी केन्द्र)ले रोल्पा नगरपालिकामा उम्मेदवारी दर्ता गरेको छ ।

माओवादी केन्द्रबाट नगरपालिका मेयरमा सुरेन्द्र थापा घर्तीले र उपमेयरमा गीता आचार्यले उम्मेदवारी दर्ता गरेकी छन् ।