फाईल फोटो
२१वैशाख, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रदेश १ को राजधानी विराटनगर जाँदैछन्।
चुनावी सभालाई सम्बोधन गर्न उनी जान लागेका हुन्। देउवा विहान १० बजेपछि विराटनगर जाने छन्।
प्रकाशित मिति : २०७९ बैशाख २१ गते बुधवार