सुन्दर माडीचौर

तस्बिर : अनलाइन साझा

रोल्पा नगरपालिकाको वडा नम्बर ७ र ८ मा रहेको सुन्दर र समथर माडीचौर । यहाँको व्यवसायिक तरकारी खेती लोभलाग्दो छ । यहीँको तरकारी लिबाङका बजारबासीलाई सहज उपभोग्य उत्पादन भएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस