निजामती दिवसमा प्रभातफेरी (फोटो फिचर)

२२भदौ, रोल्पा । रोल्पामा २२ औं निजामती सेवा दिवसको अवसरमा आज विभिन्न कार्यक्रम गरी निजामती कर्मचारीले मनाएका छन् ।

दिवसका अवसरमा आज बिहान प्रभातफेरी र्याली निकालिएको छ।

रोल्पाको टुडिखेल स्थित बालमन्दिरको भवन अगाडिबाट बाजागाजासहित सुरु भएको र्यालीले लिबाङबार परिक्रमा गरी पुनः टुुडिखेलमा समारोहमा परिणत भएको हो।

प्रकाशित मिति : २०८२ भाद्र २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस