
२ जेठ, दाङ । दाङमा पहिलोपटक तीन जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
दाङको गढुवा ४, ५ र तुल्सीपुर ७ का २३, ३६, ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जानकारी दिए छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ सय ६७ जना पुगेको छ ।
प्रकाशित मिति : २०७७ जेष्ठ २ गते शुक्रवार