४जेठ, काठमाडौँ । नेपालमा कोरोना भाइसरको संक्रमण वाट थप एक जनाको ज्यान गएको छ ।
बाँकेको नरैनापुर ५ का २५ वर्षका पुरुषको कोरोनाबाट निधन भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।