
८जेठ। नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । बिहिबार रुपन्देहीको मणिग्राममा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।याेसँगै नेपालमा काेराेनाबाट मृत्युकाे हुनेकाे सङ्ख्या ३ पगेकाे हाे । भेन्टिलेटरमा उपचार भइरहेको उनको बिहीबार बिहान ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृत्यु हुने बिरामी गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षका पुरुष हुन् । ।
प्रकाशित मिति : २०७७ जेष्ठ ८ गते बिहिवार