देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्नुअघि नै प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालयमा

७जेठ,काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शितलनिवास पुगेका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाको हस्ताक्षर लिएर विपक्षी दलका सांसदहरु शितलनिवास पुग्नुअघि नै प्रधानमन्त्री त्यहाँ पुगेका थिए।

प्रकाशित मिति : २०७८ जेष्ठ ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस