
९जेठ, काठमाडौँ। कपिलवस्तुमा शुक्रबार कोरोना संक्रमण ९ मध्ये २ जना पत्रकार रहेको खुलेको छ । उनीहरू वाणगंगा र कपिलवस्तु नगरपालिकाका २४ र २९ बर्षका पुरुष रहेका कोरोना फोकलपर्सन कुमार थापाले जानकारी दिए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा उनीहरूमा कोरोना पुष्टि भएको हो ।
प्रकाशित मिति : २०७७ जेष्ठ ९ गते शुक्रवार