९जेठ, काठमाडौँ। प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ ।
बैठकमा संविधान संसोधन, निशाना छाप परिवर्तन, लकडाउन, नेपाली ल्याउने विषयमा छलफल भइरहेको बुझिएको छ ।
पछिल्लो केही दिनमा कोरोना संक्रमितको संख्या बढिरहेकाले नियन्त्रणका लागि थप निर्णय हुनसक्ने बताइएको छ ।