नेपालको ऋृण २१ खर्ब ३४ अर्ब ३२ करोड

१५जेठ, काठमाडौँ । नेपालको कुल ऋृण २१ खर्ब ३४ अर्ब ३२ करोड पुगेको छ।आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशसरण महत सो जानकारी दिए।

२०८० वैशाखसम्म आन्तरिक ऋृण १० खर्ब ६३ खर्ब ६७ करोड र वैदेशिक ऋृण १० खर्ब ७० अर्ब ६५ करोड गरी नेपालको कुल ऋृण २१ खर्ब ३४ अर्ब ३२ करोड पुगेको हो।

प्रकाशित मिति : २०८० जेष्ठ १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस