थप १६६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

१८जेठ, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १ सय ६६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १ हजार ५६७ पुगेको छ ।
आइतबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिएका हुन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस