२०जेठ,प्यूठान । प्यूठानमा पहिलो पटक कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार स्वर्गद्धारी नगरपालिका४ बाझिपुरका ५९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित पुरुष जेठ१३ गते भारतमा आएर अमर क्याम्पस भिंगृको क्वारेन्टिमा बसेका थिए ।