२८जेठ, रोल्पाा ।रोल्पामा  थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको भेरी अस्तालमा गरिएको स्वाब परिक्षणमा सुनिलस्मिृति गाउँपालिका–८ का २५ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । यससंगै रोल्पामा कोरोना संक्रमितको संख्या ४ पुगेको छ ।रोल्पामा पहिलो २५ जेठमा तीनजना पुरुषमा कोरोना पुष्टि भएको थियो ।