प्रदेश २ को नीति तथा कार्यक्रम प्रस्तुत

२७ जेठ,कामठाडौँ । प्रदेश २ मा आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।

प्रदेश प्रमुख डा. राजेश आहिराज झाले प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

नीति तथा कार्यक्रममा स्वास्थ्य र कृषि क्षेत्रलाई प्रमुख प्राथमिकता दिएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस