२८जेठ, रोल्पा । राष्ट्रिय जनमोर्चा रोल्पाका पूर्व जिल्ला सचिव आकाश गिरीले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा दिएका छन्।
आइतबार उनले वक्तव्य जारी गर्दै साधारण सदस्य समेत नरहने गरी पार्टीबाट राजीनामा दिएको घोषणा गरेका छन्।
राजनीतिमा आउन चाहने नयाँ पुस्तालाई नेतृत्वका कारण विश्वासको संकट उत्पन्न भएकाले राजनीनामा दिएको गिरीले बताए ।

प्रकाशित मिति : २०८० जेष्ठ २८ गते आइतवार


