भारतीय सेना फिर्ता गर्न पहल गरौँः भिम रावल

३१ जेष्ठ, काठमाडौं । नेकपा सांसद भिम रावलले कुटनीतिक कुशलताका आधारमा कालापानीमा रहेको भारतीय सेना फिर्ता गर्न पहल गर्नुपर्ने बताएका छन् ।
संसदमा संविधान संसोधन विधेयकमाथिको छलफलका क्रममा सरकारले कालापानीमा रहेको भारतीय सेना फिर्ता गर्न काम गर्ने समेत बताए । सबै सीमानालाई सुरक्षा गर्न समेत सरकारले पहल गर्नुपर्ने उनले बताए

प्रकाशित मिति : २०७७ जेष्ठ ३१ गते शनिवार
प्रतिक्रिया दिनुहोस