
१ असार, काठमाडौं । सोमबार रोल्पाका ४ जना कोरोना संक्रमित भेटिएका छन् । योसँगै रोल्पामा कोरोना संक्रमितको संख्या ३८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाकाे नियमित प्रेस ब्रिफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम धुलिखेल अस्पताल प्रयोगशालमा गरीएको परीक्षाणमा रोल्पाका ४ जना पुरुषमा कोराना संक्रमण पुष्टि बताएका हुन ।
उनीहरु कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।
https://www.facebook.com/108467957451352/videos/741114826754015/?t=6
प्रकाशित मिति : २०७७ असार १ गते सोमवार