३ असार, काठमाडौं‌ । बुधबार नेपालमा थप ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कुल सं‌क्रमितको सं‌ख्या ७१७७ पुगेको छ ।