३ असार, काठमडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक बोलाएका छन् ।

बैठकमा अर्का अध्यक्ष महन्थ ठाकुर सहित नेताहरुलाई भने बोलाइएको छैन ।

बैठकमा निर्वाचन आयोगको निर्णय, लुम्बिनी प्रदेश सरकार लगायतबारे छलफल हुने बताएको छ ।