गुरुङगाउँ बहुउद्देश्यीय सामुदायिक भवन

४असार,रोल्पा । रोल्पा नगरपालिका वडा नम्बर ४ मा गुरुङ गाउँ बनाएको गुरुङ गाउँ बहुउद्येश्यीय भवन हस्तान्तरण गरिएको छ । भवन डिभिजन कार्यालयले निर्माण पर्यटन प्रर्बद्धन गर्ने उद्येश्यका साथ बहुउद्येश्यीय भवन तयार गरिएको हो ।
२ करोड ८९ लाखमा भवन निर्माण गरिएको भवन डिभिजन कार्यालय प्रमुख महेशबहादुर सिंह बताएका छन् ।

प्रकाशित मिति : २०७७ असार ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस