रुपन्देहीमा पनि भेटियो सलह

१३ असार, काठमाडौं । रुपन्देहीको बुटवलमा सलह भेटिएको छ । कृषि उपसचिव डा. गंगादत्त आचार्यले बुटवलमा सलह भेटिएको बताए ।
बुटवलको सुख्खानगर, रामनगर, कालिकानगर, गोलपार्क,रामनगर लगायतका क्षेत्रमा सलह देखिएको भन्दै स्थानीयले खबर गरेका थिए ।

प्रकाशित मिति : २०७७ असार १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस