
फाइल फाेटाे
३साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहमा रहेका केही सांसदले समेत प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गरेका छन् ।
प्रेम आले, किसान श्रेष्ठ, गोपाल बमलगायतका सांसदले पक्षमा मतदान गरेका हुन् ।
प्रकाशित मिति : २०७८ साउन ३ गते आइतवार